काठमाडौं । भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुने मधानी महायज्ञमा सहभागी हुन । रौतहट आउने तय भएको हो। भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनालिसा पहिलो पटक नेपाल आउन लागेको बुझिएको छ । ‘डायरी अफ मणिपुर फिल्मका निर्देशक सनोज मिश्र सगै मोनालिसा मधानी महायज्ञमा आउने […]
The post मोनालिसा रौतहट आउने appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...