दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित युट्युब ट्रेन्डिङमा ‘मायावी’को ट्रेलर

February 17, 2025 at 08:08 AM

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘मायावी’को गत फागुन १ गते बिहीबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो । सिनेमाको सार्वजनिक लभस्टोरी ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि सिनेमाको निर्माण टिम उत्साहित देखिन्छ । सिनेमाको चार दिनअघि सार्वजनिक प्रेम र वियोग मिश्रित ट्रेलरलाई युट्युब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...