‘राजागंज’मा महिला पात्रको बाहुल्यता रहेकाले अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा रिलिज गरियो : आशा मगराती

February 17, 2025 at 07:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को पूर्वी नेपालको इटहरीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरूमा ‘पूजा, सर’ नामले ख्याति कमाएको सिनेमाका तर्फबाट पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री तथा सहायक लेखक आशा मगराती, सिनेमाका बजार संयोजक सन्देश घिमिरे र कोशी प्रदेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...