चर्चामा ‘मायाबी’को ट्रेलर, युटुव ट्रेन्डिङमा पक्कड

February 17, 2025 at 06:40 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘मायाबी’को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । ३ दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले ११ लाख ४३ हजार भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको सिनेमा सेक्सन अन्तरगतको २ नम्बर ट्रेन्डिङमा छ । दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक बनेका छन् । टिकटकमा अहिले ‘मायाबी’को विषयवस्तुलाई लिएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...