चलचित्र विकास बोर्ड र धुलिखेलमा नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरण सम्झौता

February 17, 2025 at 10:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सोमबार यी दुई सरकारी निकायबीच यस्तो सम्झौता भएको हो । बोर्ड अध्यक्ष दिनेश डीसी र नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा लगायतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...