कवितालाई भगवान राम जस्तै पुरुषको चाहना !

February 17, 2025 at 01:59 PM
1 min read

काठमाडौं– अभिनेत्री तथा मोडल कविता नेपालीको चर्चा समय–समय चलिरहेको हुन्छ । दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै’ बाट अभिनेत्री नेपालीको चर्चा झन् बढी चुलिएको हो । गीतसंगै कविताको पनि चर्चा चलिरहुदा दर्शकले फेरी यस्तै गीतमा कहिले देख्न पाइन्छ भनेर प्रश्न गर्न थालेका छन् । त्यसो त कविताको चर्चा टिकटकको भिडियोले होस् कि हिमाल आरोहण गर्ने कुराले होस्, बेला-बेलामा भइरहेकै हुन्छ । अहिले कलाकारहरुले आफ्ना फ्यानहरुसंग सिधा सम्पर्क गर्नका लागि समय–समयमा आक्स मी क्वोइसन सेसन सञ्चालन गर्छन् । यहि क्रममा कविताले पनि यहि सेसन चलाएउनका फ्यानले विभिन्न प्रश्न गरेका छन्, जसमा एक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...