मुम्बई– अभिनय र राजनीतिपछि अब कंगना व्यवसायतिर लागेकी छिन् । उनले ‘द माउन्टेन स्टोरी’ नामबाट रेष्टुराँ व्यवासायको शुरुवात गरेकी छिन् । फेबुअरी १४ मा मनालीको रोमाञ्चक वातावरण अवलोकन गर्दै पहाडी खानाको मज्जा दिने कंगनाको सपना धेरै वर्ष अगाडि देखिको हो । एउटा अन्तर्वार्ताको क्रममा कंगनाले रेष्टुराँ खोल्नुको कारण र त्यस पछाडिको आइडिया शेयर गरेकी छिन् । आफूलाई बाल्यकालदेखि नै रेष्टुराँ खोल्ने इच्छा भएको पनि कंगनाले बताएकी छिन् । रेष्टुराँ खोल्नुको कारण स्पष्ट पार्दै कंगना भन्छिन् – ‘खानाको माध्यमबाट मानिसलाई मानिससंग जोडिन्छ । यो एक किसिमको माया नै त हो नि । एउटा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...