विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३ सय रोपनी जग्गामा सम्झौता

February 17, 2025 at 10:16 AM

धुलिखेल । धुलिखेल नगरपालिकाको ३९ औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र नगरपालिकाबीच १३ सय रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौता आदान प्रदान गरे । सम्झौता समयमा पुर्व सञ्चारमन्त्री माननीय गोकुल बाँस्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केएल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...