काठमाडौं । गायिका बबिना भट्टराईको नयाँ गीत ‘माझी बनेर आयौ’ सार्वजनिक भएको छ । गीतमा सुनिता प्रसाईंको शब्द र गायिका भट्टराईकै संगीत छ । गीतमा एउटा सही मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक परिवर्तनलाई प्रस्तुत गरिएको छ। भिडियो सामान्य स्टुडियो भर्सनमा निर्माण गरिएको छ। गीतमा साहस शाक्यको एरेन्ज, प्रकाश खरेलको मिक्सिङ र मास्टरिङ […]
The post बबिना कसलाई भन्दैछिन् माझी बनेर आयौ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...