‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति घोषणा

February 18, 2025 at 03:01 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्मका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले २०८२ सालको असार २७ गतेदेखि आफ्नो फिल्म प्रदर्शनमा आउने जानकारी दिएका छन्। आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्ने यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ । अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...