दीपकराज गिरीको अर्ती– ‘सक्दो गालि गरौँ र विकारमुक्त होऔँ, टन्नै गाली खाऔँ र बुद्धत्व प्राप्त गरौँ’

February 18, 2025 at 07:49 AM

काठमाडौं– अभिनेता दीपकराज गिरी अभिनयबाहेक आफ्ना अभिव्यक्तिका कारण पनि चर्चामा रहन्छन् । सामाजिक सञ्जालमा सक्रिय रहने दीपकराजले समय– समयमा विभिन्न विषयलाई लिएर स्टाटसमार्फत आफ्ना धारणाहरु व्यक्त गरिरहेका हुन्छन् । यहि क्रममा अभिनेता गिरीले एउटा स्टाटस लेखेका छन्, जसमा उनले सामाजिक सञ्जाल विधेयकको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् । जसमा अभिनेता गिरीले सामाजिक सञ्जालमा गालि गर्नेलाई कारवाहि गर्ने हो भने सरकारलाई ५००० रोपनी क्षेत्रफलको जग्गामा एउटा ठूलो जेल बनाउन सल्लाह दिएका छन् । त्यस्तै यहि स्टाटसमार्फत गिरीले मानिसको फ्रष्टेसनको बारेमा पनि बोलेका छन् । सामाजिक सञ्जालमा देखिएका काल्पनिक कुराले मानिसको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...