ट्रेन्डिङको पहिलो नम्वरमा पल र दीपिकाको मायावी प्रोमो

February 18, 2025 at 06:43 AM

फिल्म मायावीको प्रोमो युटुवको शिर्ष स्थानमा पर्न सफल भएको छ । पल शाह र दीपिका प्रसाईं स्टारर फिल्मको प्रोमोमा तेह्र लाख भन्दा भ्युज छ र सकारात्मक प्रतिक्रिया छ । फिल्म मायावी महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रोमोले पाएको सफलताले फिल्मलाई सहयोग गर्ला ? प्रोमोसँगै मायावीको गीत टलटल टल्कियो टिकटक र रिल्समा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...