दया र रिस्मापछि ‘रिमै’मा सौगात अनुबन्धित

January 4, 2024 at 10:03 AM

अभिनेता सौगात मल्ल ’रिमै’मा अनुबन्धित भएका छन् । योसँगै फिल्मको मुख्य लाइनअप पुरा भएको छ । फिल्म यसअघि ब्लकबस्टर ’कबड्डी’ सिरिजका प्रथम दुई भागकी मुख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन् । उनीहरु तीनै जनाले ’कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए । खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने फिल्मलाई सिनेमा गोरख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...