‘द्रौपदी’को ‘कर्णाली काटौला’मा टिकटक बनाउनेलाई नगद पुरस्कार

February 18, 2025 at 07:51 AM

काठमाडौं – निर्देशक ऋषिराज आचार्यद्वारा लिखित, निर्मित तथा निर्देशित चलचित्र ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ । हालै सार्वजनिक चलचित्रको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ चलचित्रमा अभिनय गर्ने मौका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...