‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक

February 18, 2025 at 08:29 AM
1 min read

काठमाडाैँ- महाशिवरात्रीको अवसरमा फागुन १४ देखि प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलरमा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवककाे माेहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...