‘द्रौपदी’को ‘कर्णाली कटौला’ गीतमा टिकटक बनाउनेलाई नगद पुरस्कार

February 18, 2025 at 11:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । ऋषिराज आचार्य लिखित, निर्मित अनि निर्देशीत सिनेमा ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगीता घोषणा गरेको छ । केही हप्ता अघि सार्वजनीक सिनेमाको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला’ गीत अहिले चर्चामा छ । आरबि मुभीजले सोही गीतमा टिकटक बनाउने प्रयोगकर्ता मध्ये उत्कृष्ट पाँच लाई निर्माण गर्ने नयाँ सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...