नेपाली सिनेमा लेखकका लागि स्क्रिनराइटिङ वर्कसप सञ्चालन गर्दै बलिउड लेखक भवानी

February 18, 2025 at 01:27 PM

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड स्क्रिप्ट राइटरले भवानी अयरले नेपालमा स्क्रिप्ट राइटिङको वर्कसप दिने भएकी छन् । भवानीले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा राइटरलाई फिचर सिनेमाको स्क्रिनराइटिङ वर्कसप सञ्चालन गर्ने भएकी हुन् । शिक्षा फाउन्डेसन नेपालको आयोजनामा १७ देखि २० मार्चमा स्क्रिप्ट राइटिङको वर्कसप आयोजना हुने भएको हो । भवानी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...