चलचित्र ‘लाज शरणम’लाई अदालतको झट्का, प्रचारप्रसार रोक्न अन्तरिम आदेश

February 18, 2025 at 03:29 PM

काठमाडौं – पाटन उच्च अदालतले चलचित्र ‘लाज शरणम’को सेन्सर पास हुनु अगाडि प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ । पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुमति बिना आफ्नो अनुहारसँग मिल्दोजुल्दो मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज प्रयोग गरेको भन्दै रिट दायर गरेका थिए । न्यायाधीधद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...