सन्तानको लागि बावुआमा भगवान हुन भन्ने सन्देश ‘चित्रा’बाट दिन खोजेको छु : घनश्याम लामिछाने

January 4, 2024 at 11:45 AM

द सिनेमा टाइम्स, काठमाडौं – पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’को निर्माण टिमले बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । सिनेमाको बुधबार सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता जगाउन सफल भएको भन्दै निर्देशक घनश्याम लामिछानेले खुशी व्यक्त गरे । उनले सिनेमा पारिवारिकसँगै साथित्वको कथामा आधारित रहेको बताए । ‘यो सिनेमा बाबु र छोरीसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...