अत्यधिक ‘क्रूर सिन’ रहेकाे भन्दै सेन्सरले रोक्यो ‘ताण्डवम्’ काे प्रदर्शन

February 19, 2025 at 05:50 AM
1 min read

काठमाडौँ- फागुन ९ देखि प्रदर्शन हुने भनिएको फिल्म ‘ताण्डवम्’ सेन्सर रोकिएको छ। फिल्ममा अत्याधिक ‘क्रूर सिन’ भएको भन्दै जाँचपास समिति (सेन्सर बोर्ड) ले प्रदर्शन रोकेको निर्माण टिमले जनाएको छ। सेन्सरका पासका लागि मंगलबार निर्माण टिम पुगेको थियो। हिंसात्मक दृश्य बढि भएकाे जनाउँदै सेन्सर बोर्डले फिल्म  पास गर्न नमानेको हो। बाेर्डले ती दृश्य हटाउन आग्रह गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...