अमेरिकाका अर्को नेपाली फिल्म अवार्ड, काठमाडौंमा घोषणा

February 19, 2025 at 07:25 AM

काठमाडौ– नेपाली कलाकारहरुको बाक्लो उपस्थिति रहेको अमेरिकामा नेपाली फिल्म तथा संगीत क्षेत्रका अवार्ड वितरण समारोहको आयोजना हुने क्रम पनि बढेको छ । यसैबीच, अमेरिकामा अर्को एउटा अवार्ड समारोह आयोजना गरिने भएको छ, जसको घोषणा मंगलवार काठमाडौंमा एउटा पत्रकार सम्मेलन आयोजना गर्दै दिइएको छ । नक्सालस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा पहिलो टप सप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड अमेरिकामा आयोजना हुने घोषणा गरिएको छ । रेवेल इभेन्ट्सका अध्यक्ष राजेश हमाल, सतिसाल इन्टरनेशनल एलएलसीका (लकेश श्रेष्ठ) तथा बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त आयोजनामा टप सप ८८४८ हिमालयन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...