दुई दिनपछि प्रदर्शनमा आउन लागेको ‘ताण्डवम्’ मा अवरोध बन्दै सेन्सर बोर्ड ?

February 19, 2025 at 07:06 AM

काठमाडौं– फागुन ९ गते अर्थात दुई दिनपछि प्रर्दशनमा आउन लागेको फिल्म ‘ताण्डवम्’ चलचित्र जाँच पास समिति अर्थात सेन्सर बोर्डबाट पास हुन सकेन । जुनिम गहतराजको डेब्यू निर्देशनमा तयार भएको यो फिल्ममा अत्यधिक हिंसात्मक टृष्य भएको भन्दै सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिन अस्वीकार गरेको हो । बोर्डले फिल्मका हिंसात्मक दृष्यलाई काटछाट गरेर ल्याउनु भनिएता पनि फिल्म निर्माण टिमले भने फिल्मका दृष्यमा काँटछाँट गर्दा फिल्मको मर्म मर्ने भन्दै आफ्नो फिल्मलाई एडल्ट सर्टिफिकेट दिन माग गरेका छन् । तर सेन्सर बोर्डका सदस्यहरुले एडल्ट सर्टिफिकेट दिन पनि अस्वीकार गरेका छन् । दुई दिनपछि प्रदर्शनमा आउने तयारीमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...