काठमाडौं– अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा जे लेख्छन्, त्यो क्षणभरमा नै भाइरल हुन्छ । उनले लेखेका स्टाटस र पोस्ट गरेका तस्विरहरुमा केहि सेकेण्ड बित्न नपाउँदै हजारौं लाइक र कमेन्ट वर्षन्छन् । केहिले उनका पोस्टमा सहमति जनाउँछन् भने धेरैले विरोध पनि गर्छन् र उनलाई गाली गर्न थाल्छन् । यद्यपि, भर्खरै अभिनेता गिरीले आज फागुन ७ अर्थात प्रजातन्त दिवसको शुभकामना दिँदै एउटा स्टाटस शेयर गरेका छन् । स्टाटसमा गिरीले प्रजातन्त्र दिवसको समर्थन जनाउँदै लेखेका छन्– ‘सृजनामा लागेका कलाकर्मीबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना ।’ यद्यपि, यसपछि उनले लेखेका शब्दहरु भने आज सार्वजनिक हुने भनिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...