काठमाडौं– अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छिन् । लामो समयदेखि मानसिक दवाव अथवा समस्याको सामना गरिरहेकी शिल्पाले धेरै अगाडिदेखि ओशोमा जाने तयारी गरिरहेकी थिइन् । कलाकर्मीसंगको कुराकानीमा पनि अनिभेत्री पोखरेलले आफूलाई धेरै तनाव भएको उल्लेख गर्दै भनेकी थिइन्– ‘म पनि ओशोमा गएर आफ्ना सम्पूर्ण पीर, व्यथा अनि तनाव कम गर्न चाहन्छु । मैले ओशो सम्बन्धि सम्पूर्ण जानकारी लिइरहेकी छु । जति मैले ओशो सम्बन्धि एपहरुलाई नियालिरहेकी छु, त्यति नै मलाई ओशोप्रति श्रद्धा र विश्वास बढिरहेको छ ।’ शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...