‘लाज शरणम्’मा अदालतको रोकपछि ‘एक्टर: टेक वन’का निर्माताले सम्झिए आफ्नो पीडा

February 19, 2025 at 06:28 AM

काठमाडौं – नेपाली चलचित्र उद्योगमाथि अदालतको हस्तक्षेपबारे चर्को बहस भइरहेको बेला नयाँ नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारमा रोक लगाइएको छ । मङ्गलवार पाटन उच्च अदालतले चलचित्र सेन्सर बोर्डबाट स्वीकृति नपाउँदासम्म प्रचारप्रसार नगर्न आदेश दिएको छ । पूर्व मन्त्री मोहम्मद अफताव आलमले चलचित्रको पात्र आफूलाई मिलाइएको भन्दै अदालतमा रिट दायर गरेका थिए, जसपछि यस्तो निर्णय आएको हो । नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...