काठमाडौं– फागुन १४ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’ को प्रचार–प्रसार रोक्न उच्च अदालत पाटनले आदेश दिएपछि बुधवार सार्वजनिक हुनुपर्ने ट्रेलर सार्वजनिक कार्यक्रम स्थगित भयो । पूर्व मन्त्री मोहम्मद आफताब आलमले फिल्ममा सिताराम कट्टेलको लूक आफ्नो आवरणसँग मेल खाएको भन्दै अदालतमा रिट दर्ता गरेपछि अदालतले उक्त आदेश जारी भएको हो । अहिले उक्त आदेशविरुद्ध फिल्मसंग सम्बन्धि विभिन्न संघ–संस्थाहरुका साथै कलाकार, निर्माता, निर्देशकहरुले पनि यसविरुद्ध आवाज उठाइरहेका छन् । यसैबीच निर्देशक सुव्रत आचार्यले भने यो विषयलाई लिएर एउटा व्यङ्ग्यात्मक स्टाटस लेखेका छन् । उनले ठट्यौउली शैलीमा व्यङ्ग्य गर्दै एउटा स्टाटस लेखेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...