काठमाडौं– यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ प्रदर्शनको ठिक एक साताअघि कानूनी समस्यामा फसेको छ । यही कारण आज प्रजातन्त्र दिवसको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गर्न लागिएको कार्यक्रम अन्तिम क्षणमा आएर स्थगित भयो । उच्च अदालत, पाटनले चलचित्र जाँचपास समितिमा नजाउञ्जेलसम्मका लागि ‘लाज शरणम्’ को प्रचा–प्रसार नगर्न अन्तरिम आदेश जारी गरेपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित गर्नु परेको हो । माघ २४ गते नै पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमले चलचित्र विकास बोर्डदेखि कलाकार सिताराम कट्टेलसम्मतलाई प्रतिवादी बनाउँदै फिल्ममा सितारामको आवरण आफूसंग हुबहु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...