काठमाडौं– अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’ को कलाकार टोलीमा सहभागि भएका छन् । निर्माण टिमले मंगलवार विल्सनलाई औपचारिक रुपमा फिल्ममा अनुबन्ध गरेसँगै ‘माग्ने राजा’ मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको छ । दुवैले करिब दशकपछि फिल्ममा सँगै काम गर्न लागेका हुन् । एक दशकअघि उनीहरुले ‘राम कहानी’ मा सँगै काम गरेका थिए । त्यसयता निर्माताहरुको अथक प्रयासका बावजुद जोडी सम्भव भएको थिएन । विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...