विदेशी धर्म प्रचार गरेको आरोपलाई ‘महजोडी’ को खण्डन, ‘हितैसीबाटै आरोप लाग्यो’

February 20, 2025 at 03:41 AM
1 min read

काठमाडौँ- विदेशबाट रकम लिएर हिन्दु धर्मको विरोध गरेको आरोप लागेपछि महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खण्डन गरेका छन्। उनीहरूले एक भिडियो सन्देशमार्फत सनातन धर्मको विरोध नगरेको दाबी पनि गरेका छन्। महजोडीले आफ्नाे विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन आग्रहसमेत गरेका छन्। ‘यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ। यसले अत्यन्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...