अन्ततः सेन्सर पास भयो ‘ताण्डवम्’, शुक्रवारदेखि प्रदर्शनको बाटो खुला

February 20, 2025 at 10:23 AM

काठमाडौं– केन्द्री चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले यही फागुन ९ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ताण्डवम्’ लाई प्रदर्शनको अनुमति दिएको छ । फिल्ममा समावेश गरिएको १० मिनेट लामो हिंसात्मक दृष्य सम्पादन गरिएपछि सेन्सर बोर्डले फिल्मलाई प्रदर्शनको अनुमति दिएको हो । ती दृष्यहरु काटेर फिल्मका निर्माताले बिहीवार पुनः फिल्मको सेन्सर गराएपछि बोर्डले दोस्रो पटक हेरेर ‘पिजी’ सर्टिफिकेट दिएको छ । योसंगै १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने यो फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउने निश्चित भएको छ । फिल्मका निर्देशक तथा अभिनेता जुनिम गहतराजले कथाको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...