हिंसात्मक दृश्य काँटछाँट पश्चात सेन्सर पास भयो ‘ताण्डवम्’

February 20, 2025 at 11:05 AM

द सिनेमा टाइम्स, काठमाडौं । अत्याधि हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले व्यापक काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए । अब यो सिनेमा हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । सिनेमा अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...