डेन्जर जोनमा फाल्गुन १४ का तीन फिल्म : व्यापार के होला ?

February 20, 2025 at 12:11 PM
1 min read

काठमाडौं –  नेपाली फिल्म उद्योगमा फाल्गुन १४  चुनौतीपूर्ण मिति बन्ने देखिएको छ। यो दिन लाज शरणम, फेरीरेशम फिलिली र मायावी  गरी तीन ठूला फिल्म एकसाथ प्रदर्शन हुँदैछन्। तर प्रचार-प्रसारदेखि कानुनी मुद्दाका कारण  यी फिल्महरू आफ्नो अपेक्षित गन्तव्यसम्म पुग्न चुनौतीको भुमरीमा फसेका देखिन्छन्। फिल्म लाज शरणम ले सुरुवातदेखि नै दर्शकमाझ ठूलो उत्सुकता जगाएको थियो। टिजर र ट्रेलरले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...