महाकुम्भमा डुबुल्की मारेर फर्किए झरना, नीता र पूजा

February 20, 2025 at 12:44 PM

भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली सेलिव्रेटी पनि पुगेका छन् । अभिनेत्रीहरु झरना थापा, नीता ढुंगाना र पूजा शर्माले संगममा स्नान गर्दै डुबुल्की मारेको तस्वीर आफ्‌ना समाजिक सञ्जालमा सेयर गरेका छन् । झरना श्रीमान सुनिल कुमार थापा र साथीहरुसँग महाकुम्भमा पुगेकी हुन् । महाकुम्भ पुर्व अन्य स्थलका तिर्थ यात्रा समेत गरेकी झरना ‘ए मेरो हजुर ५’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...