आजदेखि सिनेमा हलमा ‘ताण्डवम्’

February 21, 2025 at 01:13 AM
1 min read

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज फागुन ९ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘ताण्डवम्’ प्रदर्शनमा आएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले बिहीवार यो फिल्मलाई पिजी सर्टिफिकेट प्रदान गरेपछि आजदेखि यो फिल्म दर्शकमाझ प्रदर्शन भएको हो । यसअघि केही दिनअघि सेन्सर बोर्डले अत्यधिक हिंसात्मक दृष्य भएको भन्दै यसलाई प्रदर्शनको अनुमति दिएको थिएन । यद्यपि, बिहीवार फिल्मको निर्माण पक्षले सेन्सरले आपत्ति जनाएका करिव १० मिनेट लामो हिंसात्मक दृष्य सम्पादन गरेपछि फिल्मले प्रदर्शनको लागि अनुमित पाएको हो । अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...