टीजरमा ‘भूठान’: हरिवंश आचार्यको पुर्नजन्म

February 21, 2025 at 03:31 AM

काठमाडौं– लोकप्रिय कलाकार हरिवंश आचार्यको बहुप्रतिक्षित फिल्म ‘भूठान’ को टीजर सार्वजनिक भएको छ । भूठान शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको फिल्मको टीजर कलाकार हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन् । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन्, जहाँ उनी आफ्नो देश फर्किन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ । टीजरको एक दृश्यमा दयाहाङ राई तथा जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...