यस्तो छ ‘भूठान’ को टिजर

February 21, 2025 at 06:03 AM
1 min read

काठमाडौँ- हरिवंश आचार्य अभिनीत फिल्म ‘भूठान’ को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको टिजरमा अभिनेता हरिवंश आचार्य भुटानी आप्रवासीको भूमिकामा देखिएका छन्। उनी स्वदेश फर्कन चाहन्छन् तर परिस्थितिले अप्ठ्यारो बनाएको टिजरमा देखाइएको छ। साथै उनी मानसिक स्वास्थ्यको सामना गरिरहेको पनि देखिन्छ। त्यस्तै, अभिनेता दयाहाङ राई र जोयश पाण्डे दाजुभाइका रूपमा छन्। उनीहरु बा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...