हलमा लाग्यो ‘ताण्डवम्’

February 21, 2025 at 05:08 AM
1 min read

काठमाडौँ- फागुन ९ गते शुक्रबार (आज) देखि हलमा फिल्म ‘ताण्डवम्’ प्रदर्शन भइरहेको छ। फिल्मलाई केन्द्रिय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले पिजी सर्टिफिकेट दिएको छ। अर्थात् १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ फिल्म हेर्न पाउनेछन्। यसअघि फिल्ममा अत्यधिक हिंसात्मक दृष्य रहेको भन्दै सेन्सर बोर्डले एक दिनको समय दिँदै फिल्मको १० मिनेट सिन हटाउन आग्रह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...