‘लाज शरणम्’ को प्रचार स्थगनः राजनीतिज्ञको टाउको दुखाई,आफताबको आवरण कि बालेनको र्याप ?

February 21, 2025 at 09:59 AM

काठमाडौं– यही फागुन १४ अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’ को प्रचार–प्रसार स्थगित गर्ने उच्च अदालत, पाटनको आदेशले नेपाली फिल्म क्षेत्रमा हलचल मच्चाएको छ । फिल्मले प्रारम्भिक चरणमा सार्वजनिक गरेको तीन वटा पोस्टरले नै दर्शकको ध्यान आकर्षिन गर्न सफल भएको थियो । यद्यपि, ‘लाज शरणम्’ को चर्चा त्यतिबेला झन् चुलियो, जब धुर्मुशको अनौठो गेटअपसहितको पोस्टर सार्वजनिक भयो । उक्त पोस्टरमा धुर्मुशको लूक पूर्वमन्त्री मोहम्मद आफताब आलमसँग मेल खाएको देखियो । झट्ट हेर्दा धेरैले आलमले राजनीति छाडेर फिल्म खेल्न थालेछन् की भन्ने नसोचेका पनि हैनन् । धुमुसको उक्त लूकले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...