‘फेरि रेशम फिलिली’: ‘कमेडी’ बट ‘नट जस्ट अ कमेडी’– निरोज महर्जन, निर्देशक

February 21, 2025 at 08:14 AM

काठमाडौं– कमेडीको फरक स्वाद बोकेर २०७२ साल वैशाख ११ गते नेपाली फिल्म ‘रेशम फिलिली’ आयो । ‘जालमा’ गीतको अभूतपूर्व सफलता र उस्तै नविन शैलीको कमेडी ट्रेलरका कारण प्रतिक्षित बनेको थियो त्यतिबेला यो फिल्म । रिलिज भएको झण्डै दशक पुग्ने लाग्दा खबर सार्वजनिक भयो– फिल्मको सिक्वेल आउँदैछ ! फिल्मको सिक्वेल बन्ने खबरसँगै सिक्वेललाई नयाँ निर्देशकले निर्देशन गर्ने खबर पनि बाहिरियो । प्रायः सिक्वललाई पुरानै निर्देशकले निर्देशन गर्छन् । यद्यपि, फिल्म ‘रेशम फिलिली’ को हकमा भने नयाँ निर्देशकले निर्देशन गर्ने चर्चा चल्यो । जसले गर्दा नयाँ निर्देशकले फिल्मको पुरानो साख कायम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...