निता भन्छिन्- ‘नेपालमा पनि हामी कहाँ सुरक्षित छौ र ?’

February 21, 2025 at 11:26 AM
1 min read

काठमाडौं- अभिनेत्री निता ढुंगाना अहिले अभिनय भन्दा पनि सामाजिक सन्जालमा लेखेका स्टाटसहरुका कारण चर्चामा रहने थालेकी छिन् । उनले केहि समय अगाडि भारतको ओडिसाको घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको खुल्ला पत्र चर्चाको विषय बनेको थियो । आज फेरी अभिनेत्री ढुंगानाले अमेरिकाबाट प्रवासिलाई निकालेको कुरालाई लक्षित गर्दै एउटा स्टाटस लेखेकी छिन् । जसमा उनले आफु जुन देशमा जन्मियो त्यो देश जस्तो सुरक्षा अन्य कुनै देशमा नभएको कुरा उल्लेख गरेकी छिन् । अमेरिका जस्तै गरि विस्तारै अन्य देशले पनि लखेट्ने कुरामा चिन्ता जताउँदै निता प्रश्न गर्छिन् सबै देशबाट लखेट्दा हामी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...