‘कल्ली’को छायाङ्कनको लागि नायक उत्तम प्रधान नेपालमा

February 21, 2025 at 01:28 PM

काठमाडौं – चलचित्र ‘कल्ली’को छायाङ्कनका लागि नायक उत्तम प्रधान नेपाल आएका छन् । भारतबाट काठमाडौं आएका उनलाई चलचित्रका प्रस्तुत कर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे । उत्तम प्रधानले चलचित्रमा प्रमुख भूमिका निभाउनेछन् । उनी करिब ३५ दिन नेपालमा बिताउनेछन्, जसक्रममा चलचित्रको सम्पूर्ण छायाङ्कन सम्पन्न हुनेछ । प्रस्तुत कर्ता किरण नेपालीका अनुसार, उत्तम प्रधान नेपाल बस्दासम्म चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...