काठमाडौं- शुक्रवार दिउँसो सार्वजनिक भएको नयाँ नेपाली फिल्म’होस्टेल ३’को ट्रेलर ६ घण्टामा नै युट्युबको मुभिज सेक्सनको ट्रेण्डिङ्गको पहिलो नम्बरमा पुगेको छ । यो अवधिमा फिल्मको ट्रेलरले झण्डै तीन लाख भ्यूज पाएको छ । सयौंले सकारात्मक प्रतिक्रिया जनाएका छन् । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्म आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ । फिल्मको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाईला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...