‘कल्ली’को छायांकनका लागि काठमाडौंमा उत्तम प्रधान

February 21, 2025 at 07:30 AM

काठमाडौं । भोलि (शनिबार)बाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि अभिनेता उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे । फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...