‘फेरि रेशम फिलिली’ हाँसोको पूर्ण प्याकेज: निर्देशक महर्जन

February 21, 2025 at 06:46 AM

काठमाडौं । २०७२ सालमा सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेलको रूपमा झण्डै १० वर्षपछि ‘फेरि रेशम फिलिली’ आउँदैछ । अर्को हप्ता (फागुन १४) बाट दर्शकमाझ आउने यो फिल्म सार्वजनिक प्रचार सामग्रीको कारण चर्चामा छ । त्यसो र प्रनव जोशीको निर्देशनमा बनेको ‘रेशम फिलिली’को सिक्वेल बन्दा त्यसलाई नव निर्देशक निरोज महर्जनले निर्देशन गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...