सहरमा आज : प्रधानमन्त्री पत्नीको पुस्तक लाेकार्पणदेखि मण्डलामा दुई नाटक प्रदर्शनसम्म

February 22, 2025 at 12:44 AM
1 min read

काठमाडौँ- फागुनको दोस्रो शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। सधैँझैँ यो साता के कस्ता कार्यक्रम हुँदै छन् त, हेरौं। राधिका शाक्यको ‘करुणा’ प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...