‘होस्टेल ३’ को ट्रेलरले राख्यो रेकर्ड: विश्वका १३ देशमा ट्रेन्डिङमा, नेपाल र कुवेतमा पहिलो स्थानम

February 22, 2025 at 03:26 AM
1 min read

काठमाडौं– यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकको उच्च प्रतिक्रिया पाइरहेको छ । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको यो ट्रेलर हाल नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । त्यस्तै, यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा ट्रेन्डिङमा रहन सफल भएको छ । नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको यस ट्रेलरले विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखिएको छ। कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (UAE) मा पाँचौँ स्थान ओगट्न सफल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...