‘११ : ५५’ को ‘रोक्ने छैन्’ सार्वजनिक

February 22, 2025 at 05:56 AM
1 min read

काठमाडौँ- केशव पाण्डेको डेव्यु निर्देशित फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ।  अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको गीतमा सुमन परियारको पनि स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...