काठमाडौं- फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मायाबी’ अहिले चर्चामा छ । निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, समिम खान, करिष्मा श्रेष्ठ आदि कलाकारको प्रमुख भूमिका रहेको छ । अहिले अभिनेता पल शाह फिल्म ‘मोहोर’ को छायांकनमा व्यस्त भएकाले फिल्मको पब्लिसिटीको जिम्मेवारी निर्देशक भट्टराईका साथै दीपिका र समिममाथि आइपरेको छ । अहिले यी तीनै जना रात-दिन नभनि फिल्मको प्रचार-प्रसारका लागि दौडधुप गरिरहेका छन् । विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताहरु पनि दिइरहेका छन् । अन्तर्वार्ताको क्रममा फिल्म ‘मायाबी’ बाट डेब्यू गरेका समिमलाई फिल्ममा भिलेनको रुपमा देखिनु भएको छ कि ? भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...