फिन कनेक्स फाइनान्सियल अस्ट्रेलियाको ब्रान्ड एम्बेसडर बने ‘माग्ने बुढा’ र ‘चन्द्रमुखी’

February 22, 2025 at 12:05 PM

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) र सितादेबी तिमल्सेना (चन्द्रमुखी) अष्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्राण्ड ऐम्बेसडर नियुक्त भएका छन । कम्पनीले माग्ने बुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड ऐम्बेसडर नियुक्त गरेको हो । अष्ट्रेलियामा विगत ६ वर्षदेखी सेवा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख बिष्णु प्रसाद अर्यालले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...