१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ४९ वटा चलचित्र सहभागी

February 22, 2025 at 03:00 PM

काठमाडौं – शुक्रवारदेखि १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.ले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना गरेको यो महोत्सव काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा तीन दिनसम्म चल्नेछ । महोत्सवमा नेपालसहित १७ अफ्रिकन देशका ४९ वटा चलचित्र प्रदर्शन हुनेछन् । जसमध्ये ४७ वटा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...